/30

फोर्क लिफ्ट अपरेटर तालिम - प्रारम्भिक (TNA) टेष्ट

1 / 30

यो फोर्क लिफ्ट मेशिनको पार्ट्स होइन ।

2 / 30

डिप स्टिकको काम के हो ?

3 / 30

फोर्क लिफ्ट मेशिनको टायरको बिच भाग बढी खिईनाको कारण के हो ?

4 / 30

अपरेटरले सबै भन्दा पहिला थाहा पाउनु पर्ने फोर्क लिफ्ट मेशिनको मुख्य विशेषता (Main Specification) कुन हो ?

5 / 30

रेडिएटरमा के राखिन्छ ?

6 / 30

दिनको पहिलो पटक मेशिन स्टार्ट गर्न अगाडी दैनिक रुपमा तलका मध्ये के चेक गर्नुपर्दछ ?

7 / 30

फोर्क लिफ्ट मेशिनको फोर्कमा अग्लो र होचो बाकस वा सामानहरु राखेर ड्राइभिङ्ग गर्दा कसरी गर्नु पर्दछ ?

8 / 30

ईन्जिनको पार्ट पुर्जालाई चिल्लो बनाउने काम के ले गर्दछ ?

9 / 30

फोर्क लिफ्ट मेशिनको अपरेटर बस्ने क्याबिन कति कति समयमा सफा गर्नु पर्दछ ?

10 / 30

फोर्क लिफ्ट मेशिनबाट झर्दा कसरी झर्ने ?

11 / 30

मेशिन/गाडीको टायरको हिफाजतको लागि के गर्नु पर्छ ?

12 / 30

लोड भएको फोर्क लिफ्ट मेशिन ओरालोमा ड्राइभ गर्दा कसरी गर्नु पर्दछ ?

13 / 30

दिनको पहिलो पटक ईन्जिन स्टार्ट गरे पछि काममा जान अघि ईन्जिनलाई वार्म अप गर्न कति समय आईडलमा राख्नु पर्ला ?

14 / 30

फोर्क लिफ्ट मेशिनको ड्याशबोर्ड तथा इन्स्ट्रुमेन्ट प्यानेलमा कुन कुन मीटरहरु हुन्छन् ?

15 / 30

डाईनामो (अल्टरनेटर) को काम के हो ?

16 / 30

फोर्क लिफ्ट मेशिनको काम गर्ने पार्ट्स वा अट्याचमन्टलाई के भनिन्छ ?

17 / 30

फोर्क लिफ्ट मेशिन के के बाट चल्ने हुन्छ ?

18 / 30

फोर्क लिफ्ट मेशिनको ड्याशबोर्डमा रहेको इन्स्ट्रुमेन्ट प्यानलमा कुनै मिटर तथा गेजको रातो बत्ती वा वार्निङ्ग ल्याम्प बलेमा के गर्ने ?

19 / 30

फोर्क लिफ्ट मेशिनको डिजेल ईन्जिनले एयर लिनुको कारणहरु के के हुन् ?

20 / 30

फोर्क लिफ्ट मेशिनको काम सकिएपछि ईन्जिन बन्द गर्ने बेला के गर्ने ?

21 / 30

सवारी साधनमा सि. सि. भनेको के हो ?

22 / 30

फोर्क लिफ्ट मेशिनले के के काम गर्दछ ?

23 / 30

फोर्क लिफ्ट मेशिनको स्टेरिङ्ग चलाउँदा कता पट्टिको चक्का दायाँ बायाँ काटिन्छ ?

24 / 30

लामो दुरी सम्म फोर्क लिफ्ट मेशिन गुडाई लानु पर्ने भएमा के गर्ने ?

25 / 30

मेशिन वा सवारीको ईन्जिन बढी तात्यो भने के हुन सक्छ ?

26 / 30

फोर्क लिफ्ट मेशिनको अगाडी पट्टिको चक्काले के काम गर्दछ ?

27 / 30

गाडी/बाइकको ईन्धन (Fuel) खपत किलोमीटर प्रति लिटर हुन्छ भने फोर्क लिफ्ट मेशिनमा ईन्धन खपत कसरी मापन (Measure) गरीन्छ ?

28 / 30

फोर्क लिफ्ट मेशिनले गर्ने मुख्य काम हाइड्रोलिक सिस्टमबाट सम्पन्न हुन्छ भने काम गर्न अगाडी के गर्नु पर्दछ ?

29 / 30

ईन्जिन ओयल (मोबिल) लाई ईन्जिनको विभिन्न पार्ट पुर्जामा पुर्याउने काम के ले गर्छ ?

30 / 30

फोर्क लिफ्ट मेशिनबाट ब्याट्री निकाल्नु परेमा ब्याट्रीको कुन टर्मिनल पहिला छुटाउने ?

Your score is

The average score is 36%

0%