Message From The Chairman | CETSC

Dear Valued Participants,

I am delighted to extend a warm welcome on behalf of CETSC, your trusted hub for Excavator, Backhoe Loader, Wheel Loader and Forklift Operator training as well as the Heavy Construction Equipment License Trial Center. As the Chairman, I am honored to be part of a venture shaping the future of skilled heavy equipment operators. Our commitment to comprehensive training as the bedrock of success is evident in meticulously crafted programs focusing on precision and safety. Our experienced instructors are dedicated to providing a hands-on learning experience in a simulated environment, ensuring a profound understanding of equipment intricacies and practical expertise.

At CETSC, we offer more than training; we provide a pathway to success in heavy equipment operation, and we are dedicated to helping you achieve professional goals. Your success is our success, and we take pride in being a catalyst for your journey. Thank you for considering CETSC as your training partner. Embrace this opportunity, unlock your potential, and embark on a fulfilling career as a certified operator.

Sincerely,
Er. Sher Bahadur Budha
Chairman, CETSC

आदरणीय महानुभावहरू,

म एक्स्काभेटर, ब्याकहो लोडर, व्हील लोडर र फोर्क लिफ्ट अपरेटर प्रशिक्षणका साथै हेभि कन्स्ट्रक्सन इक्युपमेन्ट लाइसेन्स ट्रायल  सेन्टरको लागि  विश्वसनीय हब CETSC को तर्फबाट न्यानो स्वागत गर्न पाउँदा अत्यन्तै खुसी छु। अध्यक्षको रूपमा म दक्ष हेभि उपकरण अपरेटरहरूको भविष्यलाई आकार दिने उद्यमको हिस्सा हुन पाउँदा सम्मानित महशुश गरेको छु। सफलताको आधारको रूपमा व्यापक प्रशिक्षणको लागि हाम्रो प्रतिबद्धता सटीक र सुरक्षामा केन्द्रित सावधानीपूर्वक तयार गरिएका कार्यक्रमहरूमा स्पष्ट छ। हाम्रा अनुभवी प्रशिक्षकहरू उपकरणको जटिलता र व्यावहारिक विशेषज्ञताको गहिरो बुझाइ सुनिश्चित गर्दै सिमुलेटेड वातावरणमा उत्कृष्ट सीप सिक्ने अनुभव प्रदान गर्न समर्पित छन्।

CETSC मा हामी प्रशिक्षण दिनुका साथै हेभि उपकरण सञ्चालनमा सफलताको लागि मार्ग प्रदान गर्दै व्यावसायिक लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न समर्पित छौं। तपाईंको सफलता हाम्रो सफलता हो, र हामी तपाईंको यात्राको लागि उत्प्रेरक भएकोमा गर्व गर्छौं।

CETSC लाई आफ्नो तालिम साझेदारका रूपमा रोज्नुभएकोमा धन्यवाद।

यो अवसरलाई आत्मसात् गर्नुहोस्, आफ्नो क्षमता उजागर गर्नुहोस्, र प्रमाणित अपरेटरको रूपमा सफल करियर यात्रा सुरु गर्नुहोस्।

सादर,
ई. शेर बहादुर बुढा
अध्यक्ष, CETSC